आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

टानको अध्यक्षमा सापकोटालाई जिताउन पूर्वअध्यक्षहरूको साझा अपिल

टानको अध्यक्षमा सापकोटालाई जिताउन पूर्वअध्यक्षहरूको साझा अपिल

 

 

काठमाडौं २९ साउन । ट्रेकिङ एसोसियसन अफ नेपाल (टान)को अध्यक्ष पदमा रामप्रसाद सापकोटा ‘कमल’को नेतृत्वमा रहने समूहलाई अत्याधिक मत दिन संगठनका पूर्व अध्यक्षहरूले साझा अपिल गरेका छन् ।

सोमवार हुने निर्वाचनमा सापकोटा समूहलाई आधिकारिक रूपमा मतदान गर्नका लागि टानका पूर्वअध्यक्ष नवराज दाहाल, पूर्वअध्यक्ष सिताराम सापकोटा, नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष शन्तबिर लामा, पर्वतीय प्रतिष्ठानका पूर्व अध्यक्ष लाक्फुटी शेर्पा लगायतले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै साझा अपिल गरेका हुन् ।

साझा अपिलमा पूर्वअध्यक्षहरूसहित अन्य संगठनका पूर्वपदाधिकारीहरूको समेत हस्ताक्षर रहेको छ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend