सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो ।

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो ।

 

भक्त बहादुर के सी,

पुरानो पार्टी र बृद् नेता बिस्थापित हुनु पर्छ आम नेता(कार्यकर्तालाई पार्टीको विधि , पार्टी कमिटीको पूर्णता र कार्य विभाजन। चिन्ता यथावत छ र राजनीतिक खुलापनको स्थितिमा हालसम्म आएको पालना हुनु पर्छ, नेपालको राजनीति इतिहास· राजनीतिक अवस्था सन्दर्भ सामग्रीहरू बाह्य कडीहरू नेपालको राजनीतिक अवस्था आज पुरानो राजनीतिक अब आवश्यक छैन ।

पुरानो नेताले सोच्नै पर्दैन भन्ने परम्परा छ। बूढो मानिसहरुको विचार योग्य प्रगतिसिल बिबेकसिल बुद्धिमानी विचार दृष्टि छैन । परम्परागत सोचको अब आवश्यक छैन ्र स्वार्थी राजनीतिज्ञहरु स्वार्थका लागि मात्र लडिरहेको देखिन्छ २०१७ साल पछि ्रपरिबर्तन देशमा त्यति धेरै हुनु पर्ने भएन जतिपनि राजनीतिक खिचातानी, दबाब, गुट, प्यानल आदि देख्दा जनताको लागि नभई व्यक्तिको लागि मात्र भयो। जनता र राजनीतिक दलको सम्बन्ध सुमधुर हुन सकेन रास्ट्रकालागि युवा परिचालन गर्नु पर्नेमा पार्टीका लागि लठैत बनाएर देशलाई पार्टीको कम्पाउन्ड भित्र राखे ।

राजनीति दलको स्वार्थ र नेताका सात पुस्ता आनन्दको लागि तल्लिन हुदा राष्ट्रको दयनिय हालत बनाए ।राजनीति गर्ने युवामध्ये कतिपयले आफू सम्बद्ध नेता संग प्रश्न गर्न थाल्यो, कसरी नेता बन्ने आजका युवा के सोच्छन्, कसरी सोच्छन् बाजी थापेर खुकुरी बोकेर राजनीति किन गर्ने । जे पनि गर्ने प्रवृत्ति आएको छ अहिले त राजनीतिमा जित्ने हार्ने समेत र राजनीतिक क्यारियर कसरी सुरू गर्ने सम्म प्रविधिले मद्दत गर्दछ विकट वस्तीहरुमा बसोबास गर्ने आम नागरिकहरुको दुखान्त अवस्था राजनीतिमा युवाहरुलाई कसरी संलग्न गराउने र उनीहरुको दिगोपनाका लागि के गर्ने देखि सचेत गरौ ।

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र युवा भनेको देशको अनमोल, अनन्त शक्ति हो। देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो।
सत्तारुढ युवा शक्ति पनि अहिले संगठित युवा शक्तिमा सबैभन्दा शक्तिशाली छ। युवा र ुटेक्नोक्रेटुको जगजगी नेपाली राजनीतिमा न युवाहरूको कमी रहेको हो ?
लामो समय बूढापाका पुस्ताको दबदबा रहेको नेपाली राजनीतिमा अहिले भने युवाको उपस्थिति नेपालको राष्ट्रको मूल सम्पतिको रुपमा व्याख्या गरेको छ ।नेता र ठुला पार्टीका नेताले युवाको प्रलोभन दिएर फसाउने गरिन्छ दुरुपयोग किन, युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो। युवा वर्ग राज्यको स्रोत र परिवर्तनको शक्त्ती अगाडि लाइनमा हुनुपर्छ ।युवा त्यो उमेर समूह हो जसमा राष्ट्रको भविष्य गासिएको छ ।

अभाब भए पनि युवा भनेको सबैको साझा नै हो। युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक सफल्ता को आवश्यक छ, युवा खुम्चिनुपर्ने परिस्थिति अहिले दोहोरिन दिनु हुदैन ठुला पार्टी र कुशासन ले गर्दा धेरै नराम्रो अनुभव गरिएको छ अभ्यास छ । युवालाई आशा जगाउने भनेको युवा नेताले नै हो। राजनीतिमा नेतृत्व संकट भएको वर्तमान युवाको जिम्मेवारी के हो ?  सबै प्रश्नको सरल उत्तर हो–ताकत, बल, हिम्मत र साहसले भरिपुर्ण आजका युवा के सोच्छन्, कसरी सोच्छन्, अनि किन लडदैनन् भ्रष्टाचार विरुद्ध किन युवा नेतृत्व चाहियो भन्ने बहस चलाईदैन के नेतृत्वमा युवाको पहुँच नहुनु नै जरो समस्या हो त नेपालमा ?  अहिलेको नेतृत्व ऊर्जा, हो युवा आऊ देश बचाऊ नारा लागाउ युवा लाई जगाउ , राष्ट्र विकासको रथ हाक्ने आधारभुत शक्ति भनेको युबा बर्गको शक्ति नै हो र बास्तबमा उक्त राष्ट्र निर्माण सम्भव छ जब सबै नागरिकले गर्न को लागी तिनीहरू आफ्नो पूर्ण क्षमता विकास निर्माणको कार्यक्षेत्र भौतिक पूर्वाधारको निर्माण, नियमित मर्मतसम्भार,हाम्रो विकासका पूर्वाधार निर्माण, युवा नै देशको शक्ति हो भने कतै नेपालले युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माण नभईकन रास्ट्र बिरोधि परम्परा पुरानो सोचका नेताहरु निर्माणको महा(अभियानमा समर्पित गराई रहेका त् छैनन्, युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो ।

राज्यको सबै मा उनीहरूको पहुँच हुनुपर्छ, देश विकासमा युवाको अहम् भूमिका रहेको हुन्छ । देशको भौतिक अवस्थामा गुणात्मक प्राबिधिक कौशल जुन लिएर देशमा युवा जागेका छन, विकृति, विसंगति, अन्याय, अन्त को भुमिका खेल्नु आज को आबस्यकता हो ।युवा राजनीतिक, आर्थिक, सामाजिक र राष्ट्र निर्माण एवं राष्ट्रिय विकासमा युवाको पहुच हुनु पर्ने मा धेरै ठूलो युवा शक्तिलाई वैदेशिक यात्रा गराउदै र गर्दै राज्यले विकास निर्माण र सकारात्मकयुवाले आफ्ना क्षमताअनुसार रोजगारीको अवसर नपाउनुले हो । राजनीतिमा जोडिएर मुलुक र संघ, संगठनपिच्छे युवाको उमेर फरक–फरक ले समृद्ध नेपाल र सुखी नेपाली राष्ट्र नेपाल निर्माणमा युवाको हातमा छ , सुखी नेपाली र समृद्ध नेपालको अभियानमा नेपाल सम्भव बन्नेछ समृद्ध नेपाल, सुखी नेपालीु नागरिकको राजनीतिमा युवाको सपनाको प्राथमिकीकरण खोइ रु समृद्ध नेपाल, सुखी नेपालीु नागरिकको राजनीतिमा युवाको सपनाको प्राथमिकीकरण खोइ रु विश्वव्यापीकरण र सूचना प्रविधिको विकासमा सरकारको प्राथमिकता हुनु, स्वदेशमा रोजगार र स्वरोजगारका अवसर अभिवृद्धिलाई सरकारले उच्च प्राथमिकतामा राख्नु, पर्ने मा रेमिट्यान्स हेर्दै बस्ने गर्छ वरिष्ठ राजनीतिक नेताहरू, युवाका लागि उद्यमशीलताका क्षेत्रमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यक्रम ल्याइनु का निमित्त थप उत्साह जगाउने विषय बनेका छन् । शिक्षित, जवान, प्राविधिक, राष्ट्रवादी युवा नेताहरु चाहिएको छ मातृभूमि प्रतीक्षामा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend