सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नागरिक लगानी कोषद्वारा साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय

नागरिक लगानी कोषद्वारा साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय

काठमाडौं १२ साउन । नागरिक लगानी कोषले २७ औं वार्षिक साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ ।

कोषले साउन २५ गते साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज गर्ने नेप्से मार्फत जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा साउन २४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कोषले २७औं वार्षिक साधारण सभा भदौ ६ गते गर्ने जानकारी गराएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend