आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने

एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने

 

फाइल फोटो
काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन्।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता आफ्ना पालामा भएको भनेर सत्तापक्षले छरेको भ्रमलाई अध्यक्ष ओलीले स्पष्ट पर्ने छन्।

यस्तै अर्थ मन्त्रालयबाट बजेटका सुचना चुहाइएको सिसिटिभी फुटेज मेटाइएको विषय र अन्य समसामयिक राजनीतिक परिस्थितीका बारेमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए। प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बोलाइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend