आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

माक्तुमले भेटे ओलीलाई

माक्तुमले भेटे ओलीलाई

 

 

काठमाडौं, ७ असार । नेपाल भ्रमणमा रहेका यूएईका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग भेट गरेका छन् ।

उनले आज ओली निवास बालकोटमा भेट गरका हुन् । झापा पुगेर उनले एमाले केन्द्रीय सदस्य समेत रहेका प्रसाईंलाई ‘सुनको लौरो’ हस्तान्तरण गरेको समाचारहरू सार्वजनिक भएपनि उक्त लौरो नक्कली भएको पुष्टि भएको छ ।

गृह मन्त्रालयको निर्देशनमा उनका औपचारिक कार्यक्रममा रोक लगाइएको हो । उनी व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend