आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

 

 

काठमाडौं पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी सार्वजनिक गरेका छन्।

मंगलबार औपचारिक राजनीतिको यात्रा र पार्टी घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका हुन्। क्षमतावान व्यक्तिका लागि आफ्नो पार्टीको ढोका सदैव ढोका खुला रहेको पनि उनले स्पष्ट पारेका छन्।

ुआफ्नो नेतृत्वमा दल दर्ता गरे पनि यो पार्टी सबै जनताको हो। म सबैलाई खुला हृदयले स्वागत गर्न चाहन्छुु, उनले भने।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend