काठमाडौं ५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु जहिले पनि वाम एकताका लागि सकारात्मक भएको बताएका छन् ।
आइतबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलमा उनले आफूहरु विशिष्ट उद्देश्यका लागि एक भएर जान तयार भएको बताएका हुन् ।
‘वाम एकताका लागी हामी जहिले पनि पोजेटिभ नै छौँ,’ नेपालले भने, ‘तर, कुन वाम एकता रु विचारमा मिलेर जान सक्ने अवस्थामा मूल उद्देश्यका लागि एकतावद्ध भएर जान सक्ने हो भने हामी तयार छौँ ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend