आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

काठमाडौं ७ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौं ७ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौं ८ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर(७ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ।

काठमाडौं–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विमलकुमार होडा निर्वाचित भएका छन्। उनी दुई हजार ८६७ मतका साथ निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार कृष्णमणि भट्टराईले दुई ८१६ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सदस्यहरूमा पनि सबै कांग्रेस उमेदवार निर्वाचित भएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend