काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। सो घोषणापत्र आज शुक्रबार दिउँसो ११ बजे बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टीको कार्यकारिणी समिति सदस्य केसव झाले जानकारी दिए। लोसपाले यही बैशाख ३० गने हुने स्थानीय तहको निर्वाचन सम्बन्धि घोषणापत्र सार्वजनिक गर्न लागेको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend