आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

जसपा नेपालको नयाँ चुनावी गीत छातामा भोट हालौ सार्वजनिक ( भिडियोसहित )

जसपा नेपालको नयाँ चुनावी गीत छातामा भोट हालौ सार्वजनिक ( भिडियोसहित )

 

काठमाडौं १५ बैशाख । जनता समाजवादि पार्टी नेपालले स्थानीय निर्वाचनलाई लक्षीत गरेर नयाँ गीत छातामा भोट हालौ साथि हो सार्वजनिक भएको छ । गोरखा खोप्लाङ स्थाई घर भएका तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्रिका स्वकिय सचिव पिटर कुमार श्रेष्ठ को शब्दमा गायक चक्रञ्जल तथा गायीका प्रतिक्षाको यस गीतमा स्वर सुन्न पाईन्छ।

म्युजिक पार्कले अडियो ब्यवस्थापन गरेको गीतलाई नहकुल खड्काले भिडियो सम्पादन गरेका छन। गीतलाई डा। बाबुराम भट्टराईले सामाजिक सेयर गरी गीत सुनेर भोट भोट हाल्न अनुरोध गरेका छन्।

यस्तो छ गीतका शब्दहरू

कुरा होइन काम गर्ने एउटै पार्टि हो।
यसपालि चाहि छातामा भोट हालौ साथि हो।

गाँऊगाँऊमा सडक देखि बिकासका कुरा,
जसपाले जहिले गर्छ गॉऊका सपना पुरा,
हिमाल पहाड तराई एक गराऊने पार्टी हो।
यसपालि चाहि छातामा भोट हालौ साथि हो।

बिकासमूखि बजेट आऊछ समजवादको सपना,
जसपाले जित्दा हुन्छ सपना नै बिपना,
आत्मादेखि विश्वास गर्ने एऊटै पार्टी हो,
यसपालि चाहि छातामा भोट हालौ साथि हो।

https://youtu.be/vlQ8-Reqmq4

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend