दिपक भुसाल, अर्घाखाँची, अर्घाखाँची जिल्लाको सन्धिखर्क ४ वाङ्लाबाट स्वतन्त्र उम्मेदवारमा उदय भट्टराईले मनोनयन दर्ता गराएका छन् । वाङ्लाबाट वार्ड अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारमा उदय भट्टराईले मनोनयन दर्ता गराएका हुन् ।
उनी लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । उनले उमेदवार दर्ता गराए संगै सनपा ४ केही स्थानीयहरुले सधै एउटैले नेतृत्व गर्नु पर्छ भन्ने चिन्तनबाट माथि उठि उदय भट्टराई जस्तो युवाले ४ को नेतृत्व गर्ने लागेको मा भन्दै खुसि व्यक्त गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend