आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

जसपाबाट अध्यक्ष उपेन्द्रका छोरा अमरेन्द्र यादव उपमेयरमा उम्मेदवार

जसपाबाट अध्यक्ष उपेन्द्रका छोरा अमरेन्द्र यादव उपमेयरमा उम्मेदवार

 

विराटनगर १२ वैशाख । जनता समाजवादी पार्टीले गठबन्धनबाट पाएको विराटनगरको उपमेयरमा कार्यकारी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ ।

विराटनगरको मेयरमा नागेश कोइरालालाई कांग्रेसले अघि सारेको छ । जसपा प्रदेश उपाध्यक्ष राजकुमार यादवले अमरेन्द्र यादव उपमेयरको उम्मेदवार टुंगिएको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend