कैलाली ११ बैशाख । कैलालीको धनगढी उपमहानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले एकल उम्मेदवारी दिने भएको छ । प्रदेशसभा सदस्य मालमती रानाले पार्टीले गठबन्धनमा कुरा नमिलेपछि एकल उम्मेदवारी दिन लागेको बताइन् ।
जसअनुसार धनगढी उपमहानगरपालिकाको मेयरमा कवेन्द्र ऐर र उपमेयरमा नन्दकली रानालाई उम्मेदवार बनाउने निर्णय भएको छ । दुबै उम्मेदवारले सोमबार उम्मेदवारी दर्ता गराउनेछन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend