आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले केन्द्रीय कार्यालय थापाथलीमा शीर्ष नेताहरूको बैठक

एमाले केन्द्रीय कार्यालय थापाथलीमा शीर्ष नेताहरूको बैठक

 

 

काठमाडौँ १७ माघ । एमाले केन्द्रीय कार्यालय थापाथलीमा शीर्ष नेताहरूको बैठक बसिरहेको छ। महासचिव शंकर पोखरेलको अध्यक्षतामा बैठक बसेको हो।

बैठकमा उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, पद्मा अर्याल र छविलाल विश्वकर्मा सहभागी छन्। बैठकमा स्थानीय तहको निर्वाचनको मितिबारे छलफल हुने एजेन्डा छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend