आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेका नेता योगेश भट्टराईले उठाए गम्भिर प्रश्न

एमालेका नेता योगेश भट्टराईले उठाए गम्भिर प्रश्न

 

 

काठमाडौं १७ माघ । नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले विरुद्धको गठबन्धन किन भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘एमाले बिरुद्धको गठबन्धन किन ? ’

अगाडि जवाफ दिँदै भट्टराईले भनेका छन्, ‘प्रदेशमा मन्त्रालय फुटाउँदै, मन्त्रीको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन । आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन ।’

पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को बारेमा सत्ता गठबन्धनभित्र विवाद चुलिँदो छ । प्रमुख प्रतिपक्षी दल एमाले पनि एमसिसी पास गराउन सर्तसहित अघि बढेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend