शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माओवादीको केन्द्रीय समिति बैठकले राख्यो यस्तो प्रस्ताव, को बन्ला वरिष्ठ उपाध्यक्ष ?

माओवादीको केन्द्रीय समिति बैठकले राख्यो यस्तो प्रस्ताव, को बन्ला वरिष्ठ उपाध्यक्ष ?

 

 

काठमाडौं पुस ११ । नेकपा माओवादी केन्द्रले पदाधिकारी १५ सदस्यीय रहने प्रस्ताव गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले १५ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरेको हो ।

जसमा एक अध्यक्ष एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने प्रस्ताव गरेको हो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend