शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

देउवा र प्रचण्डबीच भेटबार्ता, भेटबार्तामा भयो यस्तो कुरा !

देउवा र प्रचण्डबीच भेटबार्ता, भेटबार्तामा भयो यस्तो कुरा !

 

 

काठमाडौं पुस २ । प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटबार्ता भएको छ । देउवा भेट्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रचण्ड पुगेका हुन् । उनले सभापतिमा निर्वाचित भएको देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।

साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ । संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend