शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

मुकुन्द इन्दिरा बाँधिए विवाह बन्धनमा

मुकुन्द इन्दिरा बाँधिए विवाह बन्धनमा

 

 

काठमाडौं २७ मंसिर । समाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे अर्थात् मुकुन्दे विवाह बन्धनमा बाँधिएका छन् । सोमबार झापाकी इन्दिरा सङ्ग्रौलासँग उनले विवाह गरेका हुन् ।

उनी सामाजिक सञ्जालमा सधै चर्चामा रहने व्यक्ति हुन् । २०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै उनी निकै चर्चामा रहेका थिए । यतिबेला भने सामाजिक सञ्जालमा उनको चर्चा हुने गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend