सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी बीच एकीकरण

राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी बीच एकीकरण

 

१४ पुष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी बीच एकीकरण भएको छ । सोमबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई साक्षी राखेर रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

हस्ताक्षर गर्नुअघि बालेन, रवि र कुलमानबीच छलफल भएको थियो। कमलपोखरीस्थित रास्वपाका नेता असिम शाहको कार्यालयमा भएको वार्तापछि सात बुँदे सहमति भएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend