आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमाले महाधिवेशन अबडेटः ९ घण्टामा ९८० जनाले मात्र गरे मतदान

एमाले महाधिवेशन अबडेटः ९ घण्टामा ९८० जनाले मात्र गरे मतदान

 

२ पुष, काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको मतदान प्रक्रिया सुस्त भएको छ । निर्वाचन आयोगका सचिव डा कुसाङ लामाका अनुसार बिहान ९ बजेर २१ मिनेटबाट सुरु भएको मतदान ९ घण्टा बित्दासम्म ९८० जनाले मात्र मतदान गरेका छन ।

अहिले समाचार तयार पार्दासम्म ८० जनाले मतदान गरिरहेका छन् । एमालेको ११ औं महाधिवेशनको निर्वाचनमा २ हजार २६३ मतदाता रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend