राम प्रसाद बन्जाडे
अर्घाखाँची । गाउँघर मात्र होइन, घरका आगनसम्म सडक पुगेका छन तर भनेको बेला गाउँ घरमा सवारी साधन पाइँदैन । बुटवल उपमहानगरपालिकामा पाईने ई रिक्सा जस्तै अर्घाखाँची जिल्लामा पाईनछ। ट्याक्सी सडकमा बस जिप ट्रक दगुर्छन । तर पनि गाउँभित्र लगायत सम्पुर्ण जिल्ला बासिको घर आगनमा पुगेको छ ट्याक्सी
भुमेकास्थान नगर पालिका रमालारानि गाउँ पालिकार छत्रदेब गाउँ पालिका रशीत गङगा नगरपालिका रपाणेनि गाउँ पालिका् हरुका मुख्य सडक हरुमा अर्घाखाँची जिल्ला सन्धिखर्क नगर पालिका बाट सबारी साधन छुटेपनी जन्ता हरुलाई स्मस्या परेको बेला आफुले चाहेको समयमा आफ्नो घर आगन मा सजिलो सङ ट्याक्सी उपलव्ध हुन्छ
जिल्ला को सबैभन्दा मुख्य बजार अर्घाखाँची को सन्धिखर्क भएकाले किनमेल ओेषधिमुलो गर्न यहि बजारमा सम्पुर्ण जिल्ला वासिन्दा आँउँछन र सम्पुर्ण क्षेत्रका वासिन्दाको सवारि आवागमनलाई सजिलो प्राने र सबै को घरदैलो मा सडक बिस्तार भयको हुदा अर्घाखाँची मा लामो समय देखि गाउँ देखि सहर सम्म सहर देखि घर आगन सम्म ट्याक्सी दौडिने गर्छ्न ।।।।।
अर्घाखाँची जिल्ला का केही उत्साहि युवाहरुले करिव २०० ट्याक्सी सन्चालनमा ल्याएका छन ।यिनै युवाहरु मध्येका मुमाराम गैरे वैदेशिक रोजगारीबाट फर्केर करिव पाच वर्षदेखि आफ्नै जन्मथलो सन्धिखर्क नगर पालिका मा चलाउनु हुन्छ।
करिव १४ वर्ष पहिला कतार को कुनै कम्पनी मा लामो समय चौध बर्ष ड्राइभिङ चरणमा अनुभव प्राप्त गरेर ूकति विदेशमा वस्ने भनेर गााउँ फर्के यहाँ आए । यसो विचार गर्दा आफ्नै नै पुरानो सिकेको सीप ले आफ्नो पेशा गर्न मन लाग्यो । १८ लाखमा नयाँ ट्याक्सी किनेर चलाउन शुरु गरेूँ भने । ूशुरुमा सबैले महँगो भने पनि पछिल्लो चरणमा सबैले लौ भाइ आउन पर्यो भनेर फोन गर्छन गाउँबाट सवारी ल्याउँछु र पुर्याउँछु मैले व्यवसाय सँगै समाज सेवा पनि गरेको छुू भन्नू हुन्छ मुमराम गैरे
सधै हँसिलो र फुर्तिलो रहने मुमराम गैरे को भुमिका स्थान को चिउरामाटी यो क्षेत्रमा सबैको रोजाई हो । ूजतिबेला भन्यो त्यतिबेल।, जहाँ भन्यो त्यहीँ पुग्छुू उहाँले भन्नू भयो
लु १ ज ३३७४नम्बरको गैरे ट्याक्सी सेवा नाम राखेर चलाइएको ट्याक्सी बाट दैनिक पाँच हजारसम्म आम्दानी हुन्छ । र, यहि ट्याक्सी को आम्दानीले उहाँ को परिवारको लालनपालन र शिक्षादिक्षाको सम्पुर्ण खर्च चलाई दैनिक आम्दानी बचत पनि हुने बताउनु भयो
बिरामी हुदा हिजोका दिन्मा ज्यान सम्म गुमाउन पुगेका हाम्रा नेपाली दाजुभाइ दिदिबहिनी आजको दिन्मा कुनै पनि गाउँ देखि चालीस रपचास मिनेट भन्दा बढी सद्रमु काम झरन लागदैन भनी बताउने मुमराम गैरे ले भने अर्घाखाँची को सजिलै गाउँका जन्ता हरुको घरको आँगन आँगंनमा पुग्छ ट्याक्सी सम्पुर्ण जिल्ला वस्तिहरुबाट आउने वासिन्दाका प्रिय ट्याक्सी चालक मुमराम गैरे परिश्रमी र इमानदार हुनुहुन्छ
अझै एउटा ट्याक्सी थप्ने सोँच रहेको उहाले बताउनु भयो । मुमाराम गैरे मोबाईल नम्बर 9864499795 (9842818322
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend