मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौं ११ पुस । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । उनले ईश्वरका नाममा नभएर जनताका नाममा सपथ लिएका छन् । सपथलगत्तै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पद हस्तान्तरण गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend