सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

बाबुरामले दिए देउवालाई बधाई

बाबुरामले दिए देउवालाई बधाई

काठमाडौं ७ पुस । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएकोमा बधाई दिएका छन् । प्रधानमन्त्री समेत रहेका देउवालाई बधाई दिन डा भट्टराई नेता महिन्द्र यादवलाई लिएर बिहीबार बालुवाटार पुगेका हुन् ।

उनले देउवासँगै बसेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै,‘संसदीय दलको नेता निर्वाचित हुनु भएकोमा प्रम तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल समाजवादी पार्टीको तर्फबाट हार्दिक बधाई तथा शुभकामना लेखेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend