सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सिके राउतले भने -मधेस प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी छ

सिके राउतले भने -मधेस प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी छ

काठमाडौं ४ पुस । जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस प्रदेशको सरकार नेतृत्व आफ्नो पार्टीले गर्न पाउनुपर्ने बताएका छन् । निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग उनले यस्तो बताएका हुन । उनले आफूहरु केन्द्र सरकारमा जाने बताए ।

उनले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहेको बताए । “हामीले मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेका छौँ,” उनले भने, “सत्तारूढ गठबन्धनलाई सघाउँछौँ र सरकारमा जान्छौँ ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend