काठमाडौं २४ मंसिर । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक शनिबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ।
पार्टीको प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार शुक्रवार स्थगित भएको बैठक आज बस्न लागेको हो।
बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक सदस्यको नामावली टुंगो लगाउनेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend