सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै

काठमाडौं २१ मंसिर । नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक बुधवार बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो १ बजेका लागि बैठक राखिएको छ । महासचिवको संयोजकत्वमा रहेको केन्द्रीय कार्यालयमा ३ उपमहासचिव र पार्टीका ७ जना सचिव रहन्छन् ।

चुनावको अन्तिम नतिजा आइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति बनाउन बैठक बस्न लागेको एक नेताले बताए । चुनावी नजिताको समीक्षा गर्दै बैठकले सचिवालय बैठकका एजेण्डा तय गर्ने ती नेताले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend