शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आज साझँ ओली कपिलवस्तु जाँदै

आज साझँ ओली कपिलवस्तु जाँदै

 

फाइल तस्विर

काठमाडौं पुष ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार कपिलवस्तु जाने भएका छन् । कपिलवस्तुको बहादुरगन्जमा मंगलबार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली त्यसतर्फ जान लागेका हुन् ।

मंगलबारको पार्टी प्रवेश कार्यक्रममा सम्बोधनको लागि आज साझँ नै ओली त्यहाँ जाने भएको एमालेका एक नेताले बताए ।

उक्त कार्यक्रममा माओवादीबाट निर्वाचित भएका वडाअध्यक्षलगायत ५ हजार बढी एमालेमा प्रबेश गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend