शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

रामचन्द्र पौडेलको चियापानमै ‘हुटिङ’

रामचन्द्र पौडेलको चियापानमै ‘हुटिङ’

 

 

 

काठमाडौं २८ मंसिर । कांग्रेस नेता रामचन्द्र पौडेलले शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै चियापान कार्यक्रममै उनीविरुद्ध ‘हुटिङ्’ भएको छ ।

लैनचौरमा नेता पौडेलले महाधिवेशन प्रतिनिधिहरुका लागि चियापान आयोजना गरेका थिए ।

सो क्रममा नेता पौडेलले विवेक पुर्‍याएर मतदान गर्न आग्रह गरे तर कसैको पक्षमा पनि नउभिएपछि उनीविरुद्ध महाधिवेशन प्रतिनिधिले नाराबाजी गरेका थिए । अन्तिम समयमा मैदान छाडेर भागेको, शेखरको पक्षमा नबोलेकोभन्दै उनीविरुद्ध नाराबाजी भएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend