शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

१४औं महाधिवेशन प्रतिनिधिहरुका लागि पौडेलले राखे चियापान कार्यक्रम

१४औं महाधिवेशन प्रतिनिधिहरुका लागि पौडेलले राखे चियापान कार्यक्रम

 

 

काठमाडौं , २७ मङ्सिर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवेशनका प्रतिनिधिहरुका लागि चियापान कार्यक्रम आयोजना गरेका छन। उनको सचिवालयले जानकारि दिएअनुसार मंगलबार बिहान उनले चियापान कार्यक्रम गरेका हुन ।

काठमाडौंको लैनचौरस्थित ब्यान्क्वेटमा कार्यक्रम राखिएको सचिवालयले जनाएको छ। नेता पौडेलले १४औं महाधिवेशनमा असन्तुष्टि जनाउँदै भाग नलिने घोषणा गरेका थिए। सभापतिका आकांक्षी रहेका पौडेलले अन्ततः शेखर कोइरालालाई अगाडि बढाएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend