सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मौद्रिक नीतिको समिक्षा व्यवसायी मैत्री , स्प्रेडदर ४ प्रतिशत

मौद्रिक नीतिको समिक्षा व्यवसायी मैत्री , स्प्रेडदर ४ प्रतिशत

काठमाडौं, १२ मंसिर । बैंकहरुको मूनाफामा अंकुश लाग्ने गरी नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले कर्जा र निक्षेपबीचको अन्तर (स्प्रेडदर) लाई घटाइ दिएको छ ।

यस्तो दर हाल वाणिज्य बैंकको ४.४ प्रतिशत थियो भने विकास बैंकको ५ प्रतिशत थियो । यसलाई घटाएर क्रमशः ४ प्रतिशत र ४.६ प्रतिशत बनाइदिएको छ । पछिल्लो समय बैंकले धेरै नाफा कमाएको भन्दै उद्योगी व्यवसायीहरुले विरोध गर्दै आएका थिए । उद्योगी–व्यवसायीहरुको माग सम्वोधन हुने गरी राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend