सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

महोत्तरी-१ बाट माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित

महोत्तरी-१ बाट माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित

महोत्तरी ११ मंसिर । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् ।

महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा पाए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend