फाइल तस्बिर।
वीरगञ्ज १० मंसिर । जनता समाजवादी पार्टीका रामसहाय यादव बारा क्षेत्र नम्बर २ बाट विजयी भएका छन्। उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग ३५४ मतान्तरका साथ विजयी भएका हुन्।
यादवले १३ हजार ८२२ मत प्राप्त गरे भने नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार रामकिशोर यादवले ११ हजार ४३ मत पाए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend