सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी, प्रदीप ज्ञवाली पराजित

नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी, प्रदीप ज्ञवाली पराजित

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका चन्द्र भण्डारी गुल्मी १ मा विजयी भएका छन्। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्।

निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ। यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend