सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

रुपन्देही–३ मा राप्रपाका दिपक बोहराले लिए अग्रता, पछ्याउँदै गृहमन्त्री बालकृष्ण खाँण

रुपन्देही–३ मा राप्रपाका दिपक बोहराले लिए अग्रता, पछ्याउँदै गृहमन्त्री बालकृष्ण खाँण

काठमाडौं ९ मंसिर । रुपन्देही क्षेत्र नम्बर–३ मा राप्रपाका उम्मेदवार दिपक बोहराले अग्रता लिइरहेका छन् । अहिलेसम्म बोहराले २७ हजार १४२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै मृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका बालकृष्ण खाँणले २६ हजार ५६५ मत प्राप्त गरेका छन् । बोहरा र खाँणको मतान्तर ५७७ रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend