सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

जसपाका डा महतो विजयी

जसपाका डा महतो विजयी

काठमाडौं ९ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका डा वीरेन्द्रप्रसाद महतो सिरहाको क्षेत्र नं ४ मा विजयी भएका छन्। महतोले २४ हजार १०२ मत पाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहले १६ हजार १९४ मत पाए। नेकपा एकीकृत समाजवादीका धर्मनाथ प्रसाद साहले १४ हजार ६५३ मत प्राप्त गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend