सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

कांग्रेसका चन्द्र भण्डारीले लिए अग्रता, प्रदीप ज्ञवाली पछाडि

कांग्रेसका चन्द्र भण्डारीले लिए अग्रता, प्रदीप ज्ञवाली पछाडि

गुल्मी ८ मंसिर । गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका चन्द्र भण्डारीले अग्रता लिएका छन् । उनले अग्रता लिएपछि नेकपा एमालेका प्रदीप ज्ञवाली पछाडि परेका छन् ।

भण्डारीले १९७५६ मत ल्याउँदा प्रदीप ज्ञवालीले १९१८२ मत ल्याएका छन् । त्यहाँ यी दुईबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend