सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

लोसपाका जयनुल विजयी

लोसपाका जयनुल विजयी

जनकपुरधाम ८ मंसिर । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ ‘क’मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयनुल राईन विजयी भएका छन् । राई ११ हजार ४२४ मत ल्याएर विजयी भएका हुन् ।

उनले नेकपा (एकीकृत समाजवादी)की मञ्जु यादवलाई पाँच हजार १७३ मतले पराजित गरे । मञ्जुले ६ हजार २५१ मत ल्याइन् ।

जनता समाजवादी पार्टी (जसपा)का धमेन्द्र कुमार साहले तीन हजार ६८० मत ल्याए ।

जनमत पार्टीका सञ्जय कुमार साहले दुईहजार २६१ र तामलोपाका इदरिस राइनले एक हजार ५५३ मत ल्याएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend