सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

स्वतन्त्र उम्मेदवार प्रभू साह रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित

स्वतन्त्र उम्मेदवार प्रभू साह रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित

रौतहट ८ मंसिर । स्वतन्त्र उम्मेदवार प्रभू साह रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत पाए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend