सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

प्रचण्डको निर्वाचन क्षेत्रमा तोकिए कमाण्डर र सहकमाण्डर

प्रचण्डको निर्वाचन क्षेत्रमा तोकिए कमाण्डर र सहकमाण्डर

काठमाडौं ,२० कार्तिक । गोरखा क्षेत्र नम्बर २ मा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा युवा नेतालाई जिम्मेवारी तोकिएको छ । गोरखा क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र हो ।

उक्त क्षेत्रमा सुदीप नगरकोटी प्रमुख कमाण्डर तोकिएका छन् । नगरकोटी वाईसीएलका केन्द्रीय सचिव समेत हुन् ।

त्यस्तै प्रचण्डको क्षेत्रमा निर्वाचन परिचालन कमिटीको सहकमाण्डर धिरज उपरकोटी तोकिएका छन् । उनी पनि वाईसीएलका केन्द्रीय सदस्य तथा सहप्रवक्ता रहेको प्रचारप्रसार समितिले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend