आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित

कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौं ७ कार्तिक । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक कार्यक्रम पुनः स्थगित गरेको छ।

आज बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर अर्को सूचना नहुञ्जेलसम्मका लागि संकल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend