काठमाण्डौ.,२ कार्तिक । नेपाली जनता दलले चुनावी अभियानलाई तिब्र बनाएको छ । आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नेपाली जनता दलले चुनावी अभियान तिब्र बनाउने योजना सार्वजनिक गरेको हो । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले चुनाव जित्ने रण नीति बारे आफना नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । उनले आफना नेता कार्यकर्ताहरुलाई इमान्दारीपूर्वक चुनावी अभियानमा लाग्न निर्देशन दिएका छन । नेपाली जनता दलले आयोजना गरेको कार्यक्रममा आज काठमाण्डौमा पाँच सय भन्दा बढी नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend