आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं ३१असोज । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । आज दिउँसो पार्टी कार्यालयमा हुने पत्रकार सम्मेलनमा आगामी निर्वाचनका लागि तयार पारिएको चुनावी घोषणापत्रका बारेमा जानकारी दिइने जनाइएको छ ।

साथै आगामी निर्वाचनको रणनीतिका बारेमा पनि पत्रकार सम्मेलनमा जानकारी दिइनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend