सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेताहरुले किन गर्छन झुट र भ्रमको खेती ?

नेताहरुले किन गर्छन झुट र भ्रमको खेती ?

भक्त बहादुर के।सी

सज्जनहरूको सम्झौता एक अनौपचारिक सम्झौता हो जुन कानुनी रूपमा बाध्यकारी छैन। यो सामान्यतया मौखिक रूपमा बनाइन्छ तर मेमोरीको खातिर लिखित रूपमा पनि राख्न सकिन्छ। एक सज्जन सम्झौता भनेको अधिकार र दायित्वहरू कानुनी रूपमा लागू गर्न सकिँदैन भन्ने कुरा थाहा पाएर पक्षहरूले प्रवेश गरेको सम्झौता वा धेरै प्रस्तावहरू हुन्। यसरी, आफ्नो अधिकार त्याग गर्नुहुन्छ र सम्झौताको उल्लङ्घन भएको अवस्थामा कानुनी प्रणालीलाई सम्झौताबाट बाहिर निकाल्नुहुन्छ। त्यसकारण, यी प्रकारका सम्झौताहरू अनुबंध कानूनले कभर गर्दैनन्।

झुटको खेती वर्तमान राजनीतिक पुस्ताले अपनाएको यो निरन्तरको झुट र भ्रमको खेती भएको छ । नेताहरुले किन गर्छन झुट र भ्रमको खेती ? एक्लै हिड्ने अनि झुटको खेती गर्ने ? गठबन्धन राजनीति झुटको पृथ्वी गोलो छ, गठबन्धन गरी इमानदार कार्यकर्ताहरुलाई तिरस्कार गर्नेले कर्मको फल भोग्नैपर्छ, झुट र बदनामको खेती टिक्दैन । देशमा झुटको खेती गर्न खप्पिस केहि स्वनामधन्यहरू हाल न्वारन देखिएको बल निकालेर लाग्ने बरिष्ठ मानिने नेताहरूलाई ऐना देखाउने समय आएको छ ।गठबन्धन राजनीति र सरकार अर्थशास्त्र सेना सामाजिक समूह सबै जसो , यो राष्ट्र पनि हेर्नुहोस् अब कता लम्किदैछ । मूल्यमान्यताको राजनीति सकिएकोले किसानले खेती गर्न छाडेका हुन्। देशमा झुटको खेती गर्न खप्पिस केहि स्वनामधन्यहरू हाल न्वारन देखिएको बल निकालेर गठबन्धन गरे । भ्रष्टाचारको व्यापकता र राजनीतिक दलका आसेपासेले मात्र समृद्धिको अनुभूत गर्न पाउछ भन्ने बिचार पुज्नेहरुले मौका हेरिरकेको देखिन्छ । सुरक्षाकर्मीको राजनीतिमा मोह छ मेयरदेखि मन्त्रीसम्म, पावरको लागि ओत प्रोत र गठबंधन गर्नुको औचित्यबारे चाहिने जति स्पष्टता गराउन सकेनन, कुनै पनि दलका नेताले नेपालको राजनीति बहुदलीय प्रणाली सहितको संसदीय गणतन्त्रको ब्यबस्था बुज्ने चेस्टा गरेनन नेताले ? समसामयिक राजनीतिक विषय, गठबंधन, चुनावी तालमेल लगायतका विषयमा विचार गर्ने हो भने खेताला लगाएर कृषि खेति गरे जस्तो लाग्दैछ । सरकारमा गठबंधन बनाउनु पनि नेपाल को अर्को राजनीति भएको छ । बहुमतको सरकार टिक्न आफ्नै दलका लिडर ले दिदैनन । नेपालमा राजनीतिक संकट खत्म हुने लक्षणहरू देखि रहेको छैन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend