आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

यहि असोज २८ गते बद्रि सिलवालले पत्रकार सम्मेलन गर्ने

यहि असोज २८ गते बद्रि सिलवालले पत्रकार सम्मेलन गर्ने

काठमाडौं २५ असोज । चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका बद्रि सिलवालले आफना चुनावी एजेण्डा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएका छन । उनले यहि असोज २८ गते (cmt Hotel) हाकिम चोक भरतपुर चितवनमा दिउँसो ४ बजे पत्रकार सम्मेलनको आयोजना गदैं छन । त्यसै गरी असोज ३१ गते काठमाडौंमा पत्रकार सम्मेलन गर्ने जनाएका छन । स्वतन्त्र युवाहरुको सहयोगमा सिलवालले चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । यति बेला उनको चुनावी अभियान तिब्र बनेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend