आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

पूर्व राजाले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने

पूर्व राजाले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने

फाइल तस्बिर

काठमाडौं १६असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । डेंगु रोगको महामारी फैलिरहेका बेला शाहले सो निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले जानकारी दिएका हुन् ।

नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर शाहले यसपालि शक्तिपिठको दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने पनि जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend