आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेकपा एमालेले बोलायो सचिवालय बैठक

नेकपा एमालेले बोलायो सचिवालय बैठक

फाइल तस्विर

काठमाडौं १३ असोज । नेकपा एमालेको सचिवालय बैठक बोलाइएको छ । नेकपा एमालेका अनुसार ३ बजेका लागि अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकाटमा बैठक बोलाइएको हो ।

बैठकमा आगामी चुनावको तयारी, टिकट वितरण लगायतबारे छलफल गर्ने कार्यसूची तय गरिएको स्रोतले जनाएको छ ।

गएको ३ असोजमा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीलाई अन्तिम रुप दिने र प्रत्यक्षतर्फको टिकट वितरणबारे पनि निर्णय हुने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend