आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने लिखित प्रतिवद्धता जनाए राजनीतिक दलहरुले

निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने लिखित प्रतिवद्धता जनाए राजनीतिक दलहरुले

sf7df8f}+, ( c;f]hM lgjf{rg cfr/;+lxtf sfof{Gjog;DaGwL 5nkmndf ;xefuLx? k|wfgdGqL Pjd g]kfnL sf+u|;sf ;efklt z]/axfb'/ b]pjf lgjf{rg cfof]udf cfOtaf/ cfof]lht lgjf{rg cfr/;+lxtf sfof{Gjog;DaGwL k|lta4tf kqdf x:tfIf/ / To;;DaGwL 5nkmndf ;xefuL x'Fb} . ;fydf cGo /fhgLlts bnsf g]tfx¿ . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं ९ असोज। निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने लिखित प्रतिवद्धता राजनीतिक दलहरुले जनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिहरुलाई आयोगले आइतबार आचारसंहिता कार्यान्वयनबारे छलफलका लागि बोलाएको थियो ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले घरदैलोका क्रममा २५ जनामात्र सहभागी हुनुपर्ने व्यवस्थाको विरोध गरे । कांग्रेस उपसभापति धनराज गुरुङले प्रधानमन्त्री र मन्त्री आफ्नो निर्वाचन क्षेत्र बाहेक अन्यत्र प्रचारमा सहभागी हुन नपाउने प्रावधान संशोधनको माग गरे । लोसपा नेता केशव झाले भने समानुपातिकको बन्दसूचीमा रहेका मन्त्रीलाई चुनाव प्रचारमा कसरी रोक्ने भनेर प्रश्न गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend