आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

लोसपाका नेताहरु एमाले प्रवेश गर्ने

लोसपाका नेताहरु एमाले प्रवेश गर्ने

फाइल तस्वीर ।
काठमाण्डौं ८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शनिबार) जनकपुर जाँदै छन् । आज जनकपुरमा एमालेको पार्टी प्रवेश कार्यक्रम राखिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का निवर्तमान सांसद उमाशंकर अरगरिया सहितका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष ओली जनकपुर जान लागेका हुन् । केही दिनअघि पनि उनी जनकपुर पुगेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend