आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

पूर्वमन्त्री राय एमालेमा प्रबेश

पूर्वमन्त्री राय एमालेमा प्रबेश

काठमाण्डौं ४ असोज । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता खोभारी राय नेकपा एमालेमा प्रबेश गरेका छन । एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले आइतवार अध्यक्षको निवास बालकोट पुगेका पूर्वमन्त्री रायलाई पार्टीमा स्वागत गरे ।
उनी संगै जसपाका सुनिता देबी यादव, धिरेन्द्र राय, राजमोहन राय, राम प्रबेश राय पनी एमालेमा प्रबेश गरेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend