आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

अभिनेत्री करिश्मा मानन्धरलाई एमालेले दियो जिम्मेवारी

अभिनेत्री करिश्मा मानन्धरलाई एमालेले दियो जिम्मेवारी

काठमाडौं २९ भदौं। अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनित भएकी छन् ।

मानन्धर गत चैतमा एमाले प्रवेश गरेकी हुन । अभिनेत्री मानन्धरलाई एमालेले विभाग सदस्यको जिम्मेवारी दिएको हो । यो विभागका प्रमुख रघुजी पन्त छन् भने सचिव राजेश थापा छन् ।

करिश्मा मानन्धरलाई विभागको सदस्य मनोनित गर्नु भन्ने निर्देशन आएपछि गरिएको हो,’ विभागका एक सदस्यले भने । दशौं महाधिवेशन पछाडि एमालेको विभागीय सदस्य मनोनित अध्यक्ष केपी शर्मा ओली आफैंले गर्दै आएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend